बाबु बोगटीको नयाँ गीत ‘ह्याप्पी होली’ सार्वजनिक
काठमाडौं : नजिकिँदै गएको ‘होली’ लक्षित गरेर म्यूजिक भिडियोहरु सार्वजनिक भइरहेका छन्।
आफ्नो २० वर्षे सांगीतिक यात्रामा पहिलो पटक ल्याएको बोगटीको होली गीतको बोल छ, ह्याप्पी होली… ।
होलीबारे बाबुको यो पहिलो गीत हो। आफ्नै युट्युब च्यानल मार्फत् उनले ‘ह्याप्पी होली’बोलको गीत सार्वजनिक गरेका हुन्। बविन्द्र नेम्वागंको शब्द तथा बाबुकै संगीत रहेको गीतमा मोहित मुनालको एरेन्ज छ।
गीतको भिडियो समेत तयार पारिएको छ । पुकार तिमिलसिना र नमराज घिमिरेले खिचेको भिडियो सम्पादन शक्ति घिमिरेले गरेका छन् ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #‘ह्याप्पी होली’
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्