Techie IT
आईतबार, साउन १७,२०८३

नसताउ तिमिले यसरी…


नसताउ तिमिले यसरी एक शब्द भए नि बोल 
मेरो माया जाचि हेर के भन्छ यो मेरो दिल 
 
यस्तो बेलामा तिमि आउ है म बसेको छु सम्झिएर 
तिम्रो विश्वासमा बसेको छु यो मन समालेर 
नमान लाज यसरि नजिक आएर बसिदेउ 
मेरो मन बाट तिमिलाई प्रश्न सोधे उत्तर देउ 
 
यता आएर बस तिमि मिठो मिठो कुरा गरौ     
तिम्रो माया लागेर आउछ भन म के गरौ  

क्याटेगोरी : मनोरञ्जन/साहित्य, समाचार
ट्याग : #नसताउ तिमिले यसरी...


तपाईको कमेन्ट लेख्नुहोस्