मोतिराज र रीताको तीज गीत ‘आउ बस आडैमा’ सार्वजनिक
काठमाडौं । साउन २०७९ मोतिराज र रीताको तीज गीत ‘आउ बस आडैमा’ सार्वजनिक भएको छ। गीतमा मोतिराज खनाल र रीता राउतको स्वर रहेको छ। शब्द र संगीत मोतिराज खनालकै रहेको गीतलाई गिरीप्रसाद भुसालले निर्देशन गरेका हुन्।
म्युजिक भिडियोमा सविन खड्का, सजिना लामिछाने, अर्जुन तिरुवा, प्रीति भुजेल लगायत कलाकार हरुको अभिनय रहेको छ । मिठो लयमा आधारित तिजगीत संगित चौतारी युटुब च्यानलबाट बुधवार सार्वजनिक भएको हो ।
प्राय खनालका गीतमा नयाँ पन भेट्न सकिन्छ । यो गित पनि बजारमा आएका गीत मध्य नयाँ सैलीको छ र शब्द पनि निकै रोमान्टिक छन । माया प्रेमका शब्दजाल बुन्दै प्रेमजोडी एक आपसमा जिस्किएको भाव गीतले दिएको छ ।
गायक खनालले गत तिजमा जम्काभेट तिजगीत बजारमा ल्याएका थिए । उक्त गीतले राम्रो बजार पाएको थियो ।
त्यसैगरी खनालका धेरै लोकदोहोरी गीत बजारमा आएका छन ।
गायक खनाल निरन्तर गीत संगितका साथै टेली सिरियलमा पनि आबद्ध छन ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #मोतिराज र रीताको तीज गीत ‘आउ बस आडैमा’ सार्वजनिक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्