कबिता अधिकारीको स्वर रहेको कोलपु रोधीघरमा गिति एल्वम सार्बजनीक
मोहन अधिकारी
काठमाडौ । काठ श्रेत्रमा अवस्थीत साङ्गलामा जन्मीउकी कबिता अधिकारीले प्रथम काठे भाकाको गित सार्बजनीक गरेकी छिन । कविता अधिकारी , अशोक कुमार सापकोटा र बिमला सिटौलाको स्वर रहेको कोल्पु रोधीघरमा नाम गिति एल्ममा चेतन लामाको शब्द , समिर आर्चायको लय एवं माधव भण्डारीको एरेन्ज रहेको छ ।
कोल्पु लोक सुुसेली अन्लाइन रोधघिरको पहिलो प्रस्तुती रहेको सो गिति एल्वमको भिडियाको छायांकन मरुभूमि नारायणको रहेको छ भने रोशन धितालको सम्पादन र अशोक कुमार सापकोटाको निर्देशन रहेको छ ।
गितको रमाइलो भिडियो हेर्नुहोस
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #कोलपु रोधीघरमा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्