मिल्ने छ शान्ति नछाड्नु कहिले त्यो पापी दुष्टलाई
उत्तम ढकाल प्रहरी जवान । सम्जना छ है सर अनि ब्याजि सब जना ईष्टलाई
मिल्ने छ शान्ति नछाड्नु कहिले त्यो पापी दुष्टलाई
यो छोटो जीवन दुख र कष्ट सबै थोक भेटियो
ज्यान हाजिर गरे जनताको लागि जन्तैले रेटियो
लेखान्त आखिर भोग्नु नै पर्ने कस्ले के दियो र
डिउटी आए म निर्दोष प्रहरी के गल्ती थियो र
ज्यान गयो मेरो सब जान उसको लागेछन खोजिमा
भत्कियो सपना अस्तायो जिन्दगी कात्त्रो छ गोजिमा
डिउटीमै थिए झुक्याई मलाई आपतमा पारियो
दर्दनाक पीडा रुवाई मलाई रेटेर मारियो
म निर्दोष प्रहरी नमिले न्याय आत्माले सराप छ
जोगिएर डिउटी गर है साथि समय खराब छ

क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #उत्तम ढकाल, #प्रहरी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्