जन्मदिनमा व्याईफ्रेन्डको घरमा नशाले लट्ठ साम्राज्ञी (भिडियो)
पछिल्लो समयकी सर्वाधिक चर्चामा रहने अभिनेत्री हुन् साम्राज्ञी राज्य लक्ष्मी शाह। चलचित्र संगै उनि विभिन्न कारणले मिडियामा छाउने गर्दछिन्। बिशेष गरि उनि आफ्नो प्रेम सम्बन्धको कारण पनि बेलाबेला चर्चामा आउने गर्दछिन्। केहि समय अगाडी सम्म उनि व्यापारी मयांक खड्का संग प्रेममा रहेकी थिइन्।
तर उनि संगको ब्रेकअप र लगत्तै अर्का एक धनाढ्य व्यक्ति संगको प्रेम सम्बन्धका कारण हाल उनि चर्चामा रहेकी छिन् । मीडियामा सधै चर्चामा रहने साम्राज्ञीले आइतबार आफ्नो जन्मदिन मनाएकी छिन् । साम्राज्ञीले आफ्नो जन्मदिन प्रेमी देवांश जंगबहादुर राणाको घरमा मनाएको वुझिएको छ । शनिबार मध्यरातपछि उनको घरमा पार्टी चलेको थियो र पार्टीमा नसाको तालमा उनि लट्ठ रहेको प्रस्ट देखिन्छ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #samragyee rl shah
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्