Techie IT
शुक्रबार, असार १२,२०८३

फ्यानहरुको आँखा रसाउदा आफै भावुक भए- कृशल कडेल (भिडियो)


नेपाल आइडल सिजन २ को टप ७ छनोट भैसकेका छन्। नेपाल आइडलला सबैभन्दा कान्छा प्रतिस्पर्धी हुन्, कृशल कडेल। धादिङ्गका १८ बर्षिय कडेलले नेपाल आइडलको टप ८ सम्मको यात्रा तय गरेका थिए। कार्तिक ३० गते सम्पन्न नेपाल आइडलको एपिसोड बाट कृषल बाहिरिएका हुन्।

क्युट प्रतिस्पर्धीको उपमा पाएका कृशलले नेपाल आइडलबाट निकै राम्रो फ्यान कमाएका छन्। उनलाई सपोर्ट गर्न उनका फ्यानहरु आइडल सेटमा नै पुगेका थिए। आइडलमा पुगेका फ्यानहरुका आँखा उनि बाहिरिए संगै रसाएका थिए।  कडेल भन्छन्, ‘मन्चमा आफुलाई कन्ट्रोल गरिरहेको थिए। म रोए सवै रुनुहुन्छ भन्ने पक्का थियो। तर जब बाहिएर फ्यानहरुका आँखा रसाएको देखे आफै भावुक भए।’

https://www.youtube.com/watch?v=OFzUaRhyJrw

 


क्याटेगोरी : मनोरञ्जन/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्