छुट्टीए आँप जोडी, फाइदा होला कि घाटा ?
केही समय अगाडी सम्म आँचल शर्मा र पल शाह एक अर्काका परिपुरक जस्तै देखिन्थे । एकसाथ फिल्म अनि म्युजिक भिडियोमा काम गरेको हामी सबैले देखेका पनि हौँ । फिल्मी बजारमा आँचल बिना पल र पल बिना आँचलको जोडी कसैसंग मिल्दैन भन्ने हल्ला पनि नचलेको होइन ।
तर, अहिले आएर उनीहरु दुवै मल्टी स्टारर फिल्ममा अनुबन्ध भएका छन् । यी दुईले संगै काम गरेको फिल्म व्यवसायिक रुपमा उती सफल नभएपनि फिल्मी जोडीको रुपमा भने सफलता हाँसिल गरेका थिए । अहिले आएर फरक फरक फिल्ममा अनुबन्ध भएको आँप जोडीलाई एक अर्काको साथ बिना फाइदा होला कि घाटा ?
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #aacnhal sharma, #paul shah
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्