काठमाण्डौमा ‘अमेरिकन बाबु मेडइन नेपाल’ चलचित्रको बिशेष प्रर्दशनी
अर्चना भण्डारी
काठमाडौं । अमेरीकामा निर्मीत नेपाली चलचित्र अमेरीकन बाबु मेड एन नेपालको काठमाडौमा बिशेष प्रर्दशनी भएको छ । राजधानिको कमलपोखीमा अवस्थित सिटी सेन्टरको हलमा उक्त चलचित्रको प्रर्दशनी गरिएको हो । दर्शकहरुको खचाखच हल भरिएको सो चलचित्र हर्ने काठमाडौ क्षेत्र नं ७ का प्रदेश सभासद बसन्त मानन्धर , बिभन्न राजनैतिक दलका नेताहरु , कलाकार एवं पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।
चलचित्रमा नेपालीहरुले अमेरिकालाई कसरी लिन्छन ? अमेरिकामा पुगेर नेपालीहरु कत्तिको खुसि छन् ? अमेरिका नेपालीहरुको लागि कस्तो देश हो ? अमेरिकी नेपालीहरु मातृभूमिलाई कसरी सम्झिने गर्छन् ? लगायतका तमाम प्रसंगहरु चलचित्रले दर्शाउन खोजेको छ ।
राजेश गुरुङ निर्माता रहेको चलचित्र ‘अमेरिकन बाबू मेडईन नेपाल’का निर्देशक ईश्वर थापा हुन । चर्चित अभिनेत्री नन्दीता केसी, नायक बाबु बोगटी, स्मृति पोखरेल, प्रियङ्का ऐर, अञ्जली लामा, प्रेवश उप्रेती लगायतको अभिनय रहेको छ ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्