सम्दुक गुरुङ्गको आमा नामक गिति एल्बम सार्बजनिक
मनाङ्गका होनाहार युवा सम्दुप गुरुङ्गले आमा प्रति सर्मपित भएर गिति एल्बम बजारमा ल्याएका छन । जन्म दिने ममतामही आमा संग बिछोडिदा को पिडालाई समेटि उतm गिति एल्बम सार्बजनीक गरिएको उनको भनाई छ ।
थ्री –स्टार मेघा मिडियाले निमार्ण गरेको गिति एल्बममा नेपालका प्रशिद्ध संगितकार शिला बहादुर मोक्तानको संगीत , मोहन अधिकारीको छायाङ्गन रहेको छ भने आर.एस प्रोडक्सनले बजार ब्यवस्थापन गरेको छ । आफ्नै स्वर एवं अभिनय रहेको भिडियोको निर्देशन डा.राजु गुरुङ्गले गरेका हुन ।
काठमाडौको स्यम्भुमा अवस्थित कर्मा लेसिलिङ्ग स्कुलका सहायक प्राध्यापक समेत रहेका गाएक सम्दुक समाज सेवाका साथै नामक अन्र्तराष्ट्रिय डकुमेण्ट्रीको निर्देशक समेत रहेका छन ।
रमाइलो भिडियो हेर्नुहोस
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #सम्दुक गुरुङ्ग
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्