निफका सबै कार्यक्रम अनलाइनमा
काठमाडौं- नेपाल चलचित्र तथा सान्स्कृतिक प्रतिष्ठानले बर्षेनी आयोजना गर्दै आईरहेको नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सब नीफ को चौथो प्रतिष्ठानले नियमित भएको भए गत फागुन मै हुनु पर्थ्यो तर कोरोना महामारिको कारणले गर्दा अनलाइन नगरने र फिजिकल नै गर्ने उदेस्यले बैशाखको २३(२७ सारे ता पनि यो समयमा झन कोरोना सन्क्रमण बढ्न थाले सँगै सरकारले लकडाउन गरे पछी यस्का सम्भब भए सम्मका गतिबिधी अनलाइन गर्ने र चलचित्र प्रदर्सन नेट टिभी बाट निर्णय भएको यस महोत्सबका अध्यक्ष केपी पाठकले बताउनु भयो।
यसैगरि, सर्वोत्कृष्ट बृत्तचित्रलाई १ हजार डलर राशिको माउन्ट एभरेष्ट अर्वाड, सर्वोत्कृष्ट एनिमेटेड चलचित्रलाई ७५० डलरको मञ्जुश्री अवार्ड, सर्वोत्कृष्ट लघु चलचित्रलाई ५ सय डलर राशिको वाग्मती अवार्ड यथावत रुपमा प्रदान गरिनेछ । त्यसैगरी नेपाली प्रतिष्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई रु १ लाख , उत्कृष्ट सर्ट फिल्मलाई नगद रु। ५० हजार र फिचर फिल्म तर्फका उत्कृष्ट निर्देशक, लेखक, छायाकार, अभिनेता र अभिनेत्रीलाई पनि ट्रफी प्रदान गरिनेछ ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #निफ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्