सुजन खतिवडाको फ्लो इन लभ सार्वजनिक
नेपाली युवापुस्ता माझ छोटो समयमै चर्चित बनेका युवा निर्देशक सुजन खतिवडाको म्युजिक भिडियो फ्लो इन लभ सार्वजनिक भएको छ ।
आज आइतवार सार्वजनिक गरिएको उक्त भिडियोलाई शक्ति प्रज्जवल घिमिरेले सम्पादन गरेका हुन भने क्यामेरामा बाँसु न्यौपाने छन् । जुढे तामाङ, सोह्मी तामाङको स्वर रहेको उक्त भिडियोमा बालकृष्ण सेवाचार्यको संगीत रहेको छ ।गीतलाई नियोङ लामाले क्रोरियोग्राफ गरेका हुन भने उत्पादन प्रवन्धक सुशिल सेन्जुले गरेका छन् ।
संगीतकार राजु न्यौपाने रहेको भिडियोमा कलाकार सुजन खतिवडा,यरिना ठकुरी, नताशा बोल्न र श्रीजन दाहालको अभिनय रहेको छ । भिडियोको प्रस्तुति सुरो ग्रुपले गरेको छ भने भिडियोलाई हाइलाइस नेपालले बजारमा ल्याइएको छ । भिडियोको पोस्ट प्रोडकसन भने ह्वाईट मिडिया प्रा लि ले गरेको छ ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्