लोककलाकारको सान , लोकगीतसंगीतको सम्मान
काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका निवर्तमान अध्यक्ष एवं लोकप्रिय गायक बद्री पंगेनी नातिकाजी रास्ट्रिय लोकसंगीत पुरस्कार–२०७७ बाट सम्मानित भएका छन् ।
नेपाली लोकगीतसंगीतको माध्यामबाट अनवरत रुपमा गीतसंगीतको क्षेत्रमा पु¥याएको योगदानको कदर गदै पंगेनीलाई यो सम्मान प्रदान गरिएको हो । हालै राष्ट्रपति भवन सितल निवासमा आयोजित एक भव्य समारोहका च उनलाई राष्टपति विद्यादेवी भण्डारीले सो पुरस्कार प्रदान गर्नुभएको थियो । यस्तै सोही समारोहमा गीतसंगीतका अन्य विधाहरुका विभिन्न कलाकारहरु सम्मानित भएका थिए ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य, समाचार
ट्याग : ##नतिकाजी रास्ट्रिय पुरस्कार–२०७७, ##लोकप्रिय गायक बद्री पंगेनी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्