खेंपो कर्मा छोग्येको योगा म्यूजिक डिभोसन सार्बजनिक
काठमाडौ । खेंपो कर्मा छोग्येले योगा ,ध्यान र बिश्राम लाई समेटिएर म्यूजिकल एल्बम बिमोजन गरेका छन । राजधानिको स्यम्भुमा अवस्थीत कर्मा लेसीलीङ्ख इस्टीच्यूटमा म्यूजिकल एल्बम सार्बजनिक गरिएको हो ।
६ वटा गित समेटिएर निर्माण गरीएको सो एल्बमको बिमोजन प्रसीद्ध बौद्ध लामा गुरु छोजे लामा फूँछोइक रिंपोछेले गरेका थिए ।

गिति एल्बममा शिला बहादुर मोक्तान , पेमा वाङ्गदे लामा र पवन लामाको म्यूजिक र प्रकाश मिश्र , दिका गुरुङ्ग र अजय गुरुङ्गले मिक्सीङ्ग गरेका छन् ।
कर्मा लेसीलीङ्गका संस्थापक समेत रहेका खेंपो कर्मा छोग्ये समाजसेवामा पनि सक्रिय छन । बिशेष गरि डिभोसन एल्मब आफ्नो गुरुको समर्पीतका लागी निर्माण गरिएको र योगा ,ध्यान र बिश्रामको श्रेत्रमा उपयुत हुने उनको धारणा छ ।
बिमोचन कार्यक्रममा गुम्बाका लामा , योगा प्रेमी , बिदेशी पर्यटक लगायतको बाक्लो उपस्थिती रहेको थियो ।

क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #म्यूजिक डिभोसन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्