रोटर्यक क्लब अफ जावलाखेल मन्जुश्रीको पदस्थापन कार्यक्रम सम्पन्न,क्लबलाई दश लाख रुपैया सहयोग घोषणा
सुबोध गौतम
‘रोटर्यक क्लब अफ जावलाखेल मन्जुश्रीको ११ औं स्थापना दिवसको अवसरमा बिहिबार जाउलाखेलमा भब्य कार्यक्रमको आयोजना गरिएको छ । सो समारोहमा रोटर्यक क्लब अफ जावलाखेल मन्जुश्री’की अध्यक्ष बन्दना राई र ‘रोटरी क्लब अफ जावलाखेल मन्जुश्री’की सोनिला शाहले पदस्थापन गरेकी छिन् ।
रोटरी २०१७र१८ का अध्यक्ष लजु प्रधानले वर्ष २०१८र१९ का अध्यक्ष सोनिया शाहलाई पद हस्तान्तरण गराइएको थियो भने रोटर्यक २०१७र१८ का अध्यक्ष सुबोध राजभण्डारीले वर्ष २०१८र१९ का अध्यक्ष वन्दना राईलाई पद हस्तान्तरण समेत भएको थियो ।

रोयर्टकका उपाध्यक्षमा चन्द्रीका भगत, सचिव अनिमा आचार्य रहेका छन् । भने समिती ११ सदस्यीय रहेको छ ।
समारोहमा प्रमुख अतिथि रोटरी इन्टरनेशनल नेपाल–भुटानका निवर्तमान डिस्ट्रिक्ट गभर्नर जया राज्यलक्ष्मी शाहले क्बललाई १० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेकी छिन् ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #रोटर्यक क्लब अफ जावलाखेल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्