एलिनाको ‘मायाको क्या राम्रो आँखा’को भिडियो सार्वजनिक
काठमाडौं – ‘मायाको क्या राम्रो आँखा’को भिडियो सार्वजनिक भएको छ । अहिलेकी सर्वाधिक लोकप्रिय गायीका एलिना चौहान र नेपाल आईडलका क्युटेष्ट प्रतियोगी कृशल कँडेलको स्वर रहेको मायाको क्या राम्रो आँखा बोलको गीत डीपी दाहाल परिश्रमीले लेखेका हुन् ।
पछिल्ला दिनमा सर्वाधिक रुचाईएका यी दुईको अर्को उत्कृष्ट प्रस्तुती रहेको यस गीत डिलाइटेड म्युजिक इन्डस्ट्रीजबाट बजारमा आएको छ भने गीतमा एलिना र कृशलले नै अभिनय गरेका छन् ।
ह्वाइट मिडियाले निर्माण गरेको यस गीतमा संगीत मनोहर सुनमले गरेका छन् । शक्तिप्रज्वल घिमिरेले निर्देशन गरेको यस म्युजिक भिडियोमा नमराज घिमिरेको क्यामेरा रहेको छ ।
प्रवीन थापाले कोरियोग्राफी गरेको यस म्युजिक भिडियोको भिडियो प्रोडक्सन ह्वाइट मिडियाले गरेको छ ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #एलिनाको
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्