बिष्णु कार्कीको झिलिमिली झिलिमिलि काठमाडौं शहर बोलको गित सार्बजनिक
काठमाडौ । वडा दशै तथा दिपावली नजिकदै गर्दा पर्यटन ब्यवसायी तथा रचनाकार बिष्णु कार्कीको रमाइलो गित झिलिमिली झिलिमिलि काठमाडौं शहर सार्बजनिक भएको छ ।
नेपाली कथानक चलचित्र पर्दाफासका निमार्ण गरिएको यो गितलाई सुदन धिताले निर्देशन गरेका हुन ।
गितमा गायिका मिरा कार्की र बिबि अनुरागीको स्वर र श्याम श्वेत रसाइलीको मिक्सीङ्ग रहेको छ भने भिडियो तर्फ रामकृष्ण चौलागाँइको छायांकन र संजय लामाको सम्पादन रहेको छ ।
गितलाई क्लासिक फ्रेम टिभिबाट सार्बजनिक गरिएको छ ।
हेर्नुहोस रमाइलो भिडियो :
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #झिलिमिलि काठमाडौं शहर बोलको गित सार्बजनिक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्