मेनुका कार्की बाबुराम भट्टराई र गोपाल थापाले ल्याए ‘केरा पाक्यो.. कमेडी गीत
नाखरी मल्टिमिडिया फाउन्डेसन प्रा. लि. को ब्यानरमा तयार गरिएको लोकदोहोरी गीत ‘केरा पाक्यो सार्बजनिक भएको छ ।
गायक बाबुराम भट्टराई गायिका अनिशा गुरुङको आबाजमा केरा पाक्यो छोटो समयमा नै चर्चा बटुल्न सफल भएको छ । रादिप सुनुवारको शब्द तथा संगीतमा रहेको उक्त गीतलाई केबी भण्डारीले संगीत संयोजन गरेका छन् ।
भिडियोमा बाबुराम भट्टराई, गोपाल थापा र मेनुका कार्कीको दमदार अभिनय देख्न सकिन्छ । गोपाल थापाको निर्देशनमा रहेको भिडियोको सुशील डाँगीले छायांकन गरेका हुन् भने नबिन घर्तीको सम्पादन रहेको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस्

Kera Pakyo केरा पाक्यो by Baburam Bhattarai & Anisha Gurung | New Nepali Lok Dohori Song 2077
youtube.com
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #केरा पाक्यो.
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्