आशिष कार्की र सील्पा थापाको अभिनयमा “एक्लो यो रात” (भिडियो सहित)

काठमाडौ । नव प्रतिभावान गायक आशिष हल्क कार्कीको “एक्लो यो रात” सर्बाजनिक भएको छ ।
सुमधुर स्वरका प्रतिभावान यी गायक बालापन देखिनै नेपाली गीत संगीतमा झुम्न रमाउने गरेका थिए ।
विभिन्न सांगीतिक वाध्यबादन बजाउन निपुर्ण कार्कीले यस गितमा आफ्नै शब्द रचना, संगीत, अभिनय तथा उत्कृष्ट गायन प्रस्तुत गरेका छन ।
आफ्नो कला र गला मार्फत नेपाली संगीत प्रेमीको मन मस्तिकमा बस्न सक्ने र युवा माझ लोकप्रिय बन्ने अपेक्षा गरेका छन ।
म्युजीक भिडियोको निर्देशक अनुप चापागाईंले गरेका छन भने आषिश कार्की र नव नायीका सील्पा थापाको अभिनयलाई रेड ड्रागन क्यामरा मार्फत पर्दामा उतारीएको छ ।
नेपाली सिने नगरीमा उत्कृष्ट साउण्ड ईन्जीनीयरको रुपमा परिचित तथा कैयो अवार्ड जीतेका श्याम स्वेत रसाईलीको एरेन्ज,मीक्सिङ्ग र मास्टरिंङ्ग रहेको “एक्लो यो रात” माया र प्रेमका पारखीहरुलाई मन्त्र मुग्ध बनाउने गरि विकाश दाहालले सम्पादन गरेका छन् ।
पर्यटन ब्यवसायी विष्णु कार्कीको निर्माण रहेको “एक्लो यो रात” पप संगीतमा रुची राख्ने युवाहरुलाई लक्षित गरी निमार्ण गरिएको छ ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #आशिष कार्की र सील्पा थापा, #एक्लो यो रात
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ८पेप्सिकोलाको CBIA स्कुलको एसईई २०८१ मा ऐतिहासिक सफलता: २ विधार्थी ४ जी पी ए सहित ६५ विद्यार्थीमध्ये ५७ जनाको A+
तपाईको कमेन्ट लेख्नुहोस्