गायिका रिया घलेको रमाइलो प्रस्तुती जारको पानिले बोलको गित सार्बजनिक
काठमाडौँ । गायिका एवं मोडल रिया घलेको रमाइलो प्रस्तुती जारको पानिले बोलको गित सार्बजनिक भएको छ । प्रकाश कटुवाल र रिया घलेको स्वर , बिनोद ढकालको शब्द रहेको उक्त गिति एल्बमको भिडियो निर्देशन स्मृति तिमिल्सिनाले गरेकी छिन भने सुरेश श्रेष्ठको छायांकन र नबिन घर्ती मगरको सम्पादन रहेको छ ।
जारको पानीले बोलको गितमा जेम्स बि.सी र प्रियंका नेपालीको बेजोड अभिनय रहेको छ ।
रमाइलो भिडियो जारको पानी हेर्नुहोस
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #रिया घले
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्