गायक मणि राज काफ्लेको “गैरी खेत” को म्युजिक भिडियो सार्बजनिक(भिडियो सहित)
गायक मणि राज काफ्लेको आवाजमा रहेको पछिल्लो गित “गैरी खेत”को म्युजिक भिडियो भर्खरै मात्र युट्युब मार्फत सार्बजानिक भएको छ l
विभिन्न टेलिचलचित्रमा आफ्नो कुशल अभिनय प्रदर्शन गरेर चर्चा कमाएका तथा उक्त टेलिचलचित्रहरुमा सहायक मुख्य निर्देशक तथा निर्देशक भएर आफ्नो दक्षता पस्किसकेका कलाकार उमेश कुमार केसीको निर्देशन रहेको यस म्युजिक भिडियोमा गाउघरको रमाइलो यथार्तलाइ झल्काईएको छ l
यस गितको म्युजिक भिडियोलाइ निर्देशक उमेश कुमार केसीले निर्देशन गरेका हुन l त्यसैगरी सहायक निर्देशनमा बिनोद केसी रहेका छन् भने छायाँकार प्रभेष पोखरेलले छायांकन गरेका हुन l म्युजिक भिडियोमा निर्देशक उमेश कुमार केसी आफै लगायत सुरेश कार्की, सैलेन्द्र, रोहित, महेश, मणि, दिपक, दिपा, अनिशा, रेणु, रश्मि र सुष्मा खड्काको अभिनय देख्न सकिन्छ l
निर्माता सुरेश कार्की र सैलेन्द्र केसीले निर्माण गरेका भिडियो हेर्नुहोस :
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #मणि राज काफ्ले
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्