पल शाह र बर्षा रावत अभिनित म्युजिक भिडियो सार्वजनिक
काठमाडौं । नायक पल शाह र नायिका बर्षा रावत अभिनित म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘दिल कमाल भो’ बोलको गीतमा शब्द संगीत तथा स्वर रमेश बानियाको सुन्न सकिन्छ । रोमान्टिक शैलीको गीतलाइ एरेन्ज भने यम थापाले गरेका हुन् ।
गीतको म्युजिक भिडियोलाई राजिव समरले निर्दशन तथा कोरियोग्राफी गरेका छन् । भिडियोमा सुप्रिम पराजुलीको सम्पादन तथा कलर , अर्जुन तिवारीको छायाँकन ,आशिष पौडेलको ड्रेस समाबेश रहेको छ । गीतलाई बिहानी आर्टले बजारमा ल्याएको हो ।
भिडियो हेर्नुहोस्ः
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #पल शाह र बर्षा रावत
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्