काँठे भाकामा एकक्षत्र राज गर्दै आयका सरोज लामिछानेको नयाँ गीत ‘ख्याल माया’ सार्बजनिक
काठमाडौं ।
काँठ क्षेत्रमा एकलौटि राज गर्दै आएका चर्चीत लोक गायक एवं संचार कर्मी सरोज लामिछाने र सन्तोष लामिछानेको मौलिक लोकदोहोरी गीत ‘ख्याल माया’ सार्वजनिक भएको छ ।
माया प्रेमलाई विषय बस्तु बनाइ तयार पारिएको निकै सुमधुर सो गीत सरोज लामिछाने, सन्तोष लामिछाने र सुनिता दुलालले गाएका छन् ।
गीतको सम्पुर्ण पक्ष उत्कृष्ट रहेको छ भने टिकटक लगाएत सामाजिक सञ्जालमा यस गीतका केहि टुक्क पहिलेनै भाइरल भइसकेका छन ।
सन्तोष लामिछानेको शब्द संगीत रहेको गीतमा नरेन्द्र बियोगीले एरेन्ज गरेका छन् ।
उदिराम खड्काले निर्देशन गरेको म्युजिक भिडियोमा कमलमणी नेपाल, सारदा गिरी, जानुका पौडेल, सरोज लामिछाने, एलिना रायमाझीलगायतको अभिनय रहेको छ ।
मध्यमाञ्चलमा बढि चर्चामा आउने यो भाकामा सरोजले यस अगाडी पनि केहि गीत सार्वजनिक गरि सबै माझ लोकप्रिय बनिसकेका छन ।
हेर्नुहोस गीतको पुरै म्युजिक भिडियो
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #सरोज लामिछाने
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्