सुधन धिताल को निर्देशन रहेको सिरबन्दी फुलैमा तिजको गित सार्बजनिक
काठमाडौ । नेपाली सिने नगरिका चर्चित निर्देसक सुधन धिताल को निर्देशन तथा अभिनय रहेको के जान्छ सिरबन्दी फुलैमा म त हेरेर नाच्दिन्छु तिमी संगै तिजको हुलैमा गित सार्बजनिक भएको छ ।
महिलाहरुको महान चाड हरितालिका तिजको सुखद उपलक्ष्यमा शुभकामना सहित यो गित बजारमा आएको छ ।
नबराज दुरा को शब्द , तथा सुस्मा बिसुन्खे को स्वर ,गौरब गीरिको एरेन्ज ,सुरेस पाण्डे को कोरियोग्राफ मोहोन,अशोक,अस्मिता ,सृजना,हिरा,कृष्ण ,अयुश र मायाको सुन्दर नृत्य तथा जोडदार अभिनय रहेको एक उत्कृष्ट म्युजिक भिडियो क्लासिक फ्रेम को पोस्ट प्रोडक्सन तथा क्लासिक फ्रेमको युटुब च्यानल मार्फत सार्बजनिक भएको हो ।
नेपाली चेलिहरुलाइ शुभकामना र कोरोना भाइरस बाट आफुपनी बाचौ र नारी पुरुष मिलेर नेपाली चेलिको महान चाडलाइ अझ रमाइलो बनाउने संदेश सहित बजारमा आयको छ ।
हिटमान ,पर्दाफास लगायत आधादर्जन भन्दा धेरै फिल्म निर्देशन गरेका काठमाडौ बासी धिताल यो साल विभिन्न तिज गित मार्फत आफू नेपाली गित संगीत मा पनि अब्बल निर्देशन कला रहेको प्रमाणित गर्दैछ्न साझापानाको तर्फबाट हाम्रो पनि सम्पुर्ण टिमलाई शुभकामना ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #सिरबन्दी फुलैमा, #सुधन धिताल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्