नवराज पन्तको शब्दमा शितल शर्मा र प्रकाश पराजुलीको तिज गीत सार्बजनिक
नवराज पन्तको शब्दमा शितल शर्मा र प्रकाश पराजुलीको तिज गीत सार्बजनिक
काठ्माडौं, हिन्दु नेपाली नारीहरुको बिशेष महानपर्व हरितालिका तीज आउन अझै केही समय बाँकी भय पनि नेपाली कलाकारहरुले भने धमाधम तीजका गीतहरु बजारमा ल्याउन काम सुरु गरी रहेको देखिन्छ ।
गीतको सम्पुर्ण पक्ष निकै उत्कृष्ट देखिन्छन,मार्मिक कथा बस्तुलाई समेटेर गीतको भिडियो तयार पारिएको छ । भिडियो निर्देशन मौशम हिमालीले गरेका हुन भने भिडियोमा अभिनय गरिमा शर्मा,निरु खड्का,शितल शर्मा,प्रकिश पराजुली,रबिन लामिछाने लगायत अन्य थुप्रै कलाकारको अभिनय रहेको छ ।
लोक तथा दोहोरी गीतमा काम गर्ने कलाकारहरूका लागि सबैभन्दा महत्त्वपूर्ण समय हो, तीज । तीजको समय कलाकारहरूलाई भिडियो छायाङ्कनदेखि स्टेज कार्यक्रमसम्म भ्याई नभ्याई नै हुन्छ । यतिबेला बजारमा शितल शर्मा र प्रकाश पराजुलीको स्वरमा रहेको “शितलु” बोलको निकै मार्मिक तिज गीत सार्वजनिक भयको छ । गितको शब्द शृजना चर्चित शर्जक नवराज पन्तले गरेका हुन भने संगित प्रकाश पराजुलीकै रहेको छ ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #नवराज पन्त
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्