कागेश्वरी मनोहरा नगरपालिकामा कलाकारहरु संगठित , साँस्कृतिक मंच गठन
काठमाडौ । कागेश्वरी मनोहरामा सँस्कृतिको जगेर्ना गर्दो बिभिन्न साँस्कृतिक कार्यक्रम मार्फत सामाजिक सेवामा प्रतिबद्ध रही नगर बिकाश अभियानमा सहयोग गर्ने उदेश्यले कागेश्वरी मनोहरा साँस्कृतिक मंच गठन गरिएको छ । नगरपालिका भित्र बसोवास गर्ने बिभिन्न राष्ट्रिय तथा स्थानिय कलाकारहरुको अगुवाइमा साँस्कृतिक मंच गठन गरिएको बताइएको छ ।
सो भेलाले निम्न अनुसारको १३ सदस्य नगर सास्कृतिक मञ्च गठन गरेको छ ।
१.सी.पी.पुडासैनी ( अध्यक्ष )
२. रामचन्द्र अधिकारी ( उपाध्यक्ष )
३.उपमा रायमाझी ( सचिब )
४.मणिराज काफ्ले ( कोषाध्यक्ष )
५.सनिल कुईकेल ” उदास ” ( सदस्य )
६. बद्री पुडासैनी ( सदस्य )
७.कालुराम थापा ( सदस्य )
८.प्रिति भट्टराई ( सदस्य )
९. पार्वती कार्की ( सदस्य )
१०. प्रेम पाण्डे ( सदस्य )
११.राजेन्द्र श्रेष्ठ ( सदस्य )
१२. बिक्रम नगरकोटी ( सदस्य )
१३. पुस्कर प्याकुरेल ( सदस्य )
यसै गरी नगरपालिका प्रमुख कृष्णहरि थापाले साँस्कृतिक मंच गठन संग सहकार्य गरि नगरभित्रका कला , संस्कृति लाई बृद्धि बिकाश गर्दे अघि बढ्ने बताए ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #कागेश्वरी मनोहरा, #साँस्कृतिक मंच गठन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्