तारकेश्वर नगरपालिका–९ का वडाध्यक्ष सिटौलाद्वारा मनमैजु माध्यमिक विद्यालयलाई दुई लाख सहयोग
काठमाडौं । तारकेश्वर नगरपालिका–९ का वडाध्यक्ष बलराम सिटौलाले मनमैजु माध्यमिक विद्यालयलाई नगद रु दुई लाख सहयोग गरेका छन् ।
सोही विद्यालय व्यवस्थापन समिति सदस्यसमेत रहेक वडाध्यक्ष सिटौलाले मंगलबार आफूले पाएको सेवा सुविधाबाट कक्षा ९ र १० का उत्कृष्ट एवम् जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रयोजनका लागि ‘बलराम सिटौला छात्रवृत्ति अक्षयकोष’ स्थापनाको लागि रु दुई लाख रुपैयाँ नगद उक्त विद्यालयलाई हस्तान्तरण गरेको उक्त विद्यालयकी प्रधानाध्यापक रविना महर्जनले जानकारी दिइन् ।
वडाध्यक्ष सिटौलाले सो सहयोग रकम हस्तान्तरण गरेपछि महर्जनले आभार व्यक्त गरेकी छन् ।
क्याटेगोरी : अर्थ, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्