लाल बाबु पण्डितलाई नगरपालिका कर्मचारी एशोसिएसनको ज्ञापन पत्र
राधेश्याम तिमलसिना (पुकार)
काठमाडौ । स्थानिय तहका कर्मचारीहरुलाई नेपाल सरकारले दोस्रो दर्जाको नागरिक सरह ब्यवहार गरेको भन्दै संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रि लाल बाबु पण्डितलाई ध्यानाकर्षण गरेका छन ।
आइृतबार मंत्रालयमा नेपाल नगरपालिका कर्मचारी एशोसीएसनले स्थानिय तहको अधिकार केन्द्रबाट खोसीएको ,स्थानिय तहका कर्मचारीहरुको भाग्य र भबिस्य सरकारद्धारा अनिश्चित बनाएको , स्थानिय तहमा दोहोरो मापदण्डका कर्मचारीको ब्यवस्थापन गर्ने थालिएको , कर्मचारीहरुको बृद्धि बिकाशमा रोक लगाएको ,कानुन बिपरित साहायक प्रमुख एवं प्रशासकीय अधिकृत पठाउन लागेको भन्दै मन्त्रि लाल बाबु पण्डित समक्ष ज्ञापनपत्र बुझाएको छ ।
भाद्र २ गते सम्पन्न कर्मचारी एशोसीएसनको सचिवालय बैठकको निर्णय बमोजीम सरकारले यस्ता निर्णयहरु नसच्याय चरण बद्ध आन्दोलनका गर्ने एशोसीएसनका उपाध्यक्ष नारायण प्रसाद तिमिल्सिनाले बताए ।

क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #नगरपालिका कर्मचारी एशोसिएसन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्