उपत्यकाका थप १७२ सहित नेपालभरिमा आज ६४१ जनामा कोरोना संक्रमणको पुष्टि
आईतबार नेपालमा थप ६४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार २०० जनाको परीक्षण गर्दा ६४१ जना संक्रमित भेटिएका हुन् ।
हालसम्म कारोना संक्रमणबाट मुक्त हुनेको संख्या १७ हजार ३ सय ३५ जना रहेका छन्। देशभर सक्रिय संक्रमितको संख्या ९ हजार २ सय २१ छ।
मन्त्रालयका अनुसार कोरोना भाइरसको कुल संक्रमित संख्या २६ हजार ६६० जना पुगेको छ। आज १३४ जना डिस्चार्ज भएका छन् ।
उपत्यकाका आज थप १७२ जना कोरोना संक्रमित थपिएका छन्।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #corona update
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्