प्रधानमन्त्रीद्धारा कोभिड १९ बाट निधनभएकी महिलाप्रति दुःख व्यक्त
काठमाडौँ, ४ जेठ ः प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट महिलाको निधन भएकोमा दुःख व्यक्त गरेका छन् ।
आज उनले टीवट् गर्दै भने “कोरोनाको संक्रमणबाट कसैले पनि ज्यान गुमाउन नपरोसु भन्ने सरकारको प्रयासका बाबजुद सिन्धुपाञ्चोक निवासी सुत्केरी महिलाको मृत्युको खवले मलाई अत्यन्त दुःखी तुल्लाएको छ ।”
उनले मृतकप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा समवेदना समेत व्यक्त गर्नु भएको छ ।
नेपालम पहिलो पटक गत शुक्रबार सिन्धुपाञ्चोककी २९ बर्षिया महिलाको कोभिड १९ बाट भएको मृत्यु भएको थियो । उनको मृत्युपछि उनी बस्दै आएको टोखा र गंगबु क्षेत्र सिल गरिएको छ
क्याटेगोरी : विशेष, समाचार
ट्याग : #कोभिड १९
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्