Techie IT
बुधबार, भदौ ३१,२०८३

कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, भोलिबाट पूर्णरूपमा सवारी सञ्चालन


काठमाडौं । बाढीका कारण अवरुद्ध पृथ्वीराजमार्गको नागढुंगा–मुग्लिन सडकखण्डअन्तर्गत कृष्णभीरमा ट्रयाक खोल्ने काम सम्पन्न भएको छ ।

सडक विभागका अनुसार ट्रयाक खोल्ने काम सकिएसँगै भोलि बिहीबारबाट उक्त सडकखण्डमा पूर्णरूपमा सवारीसाधन सञ्चालन हुनेछ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो


तपाईको कमेन्ट लेख्नुहोस्