लायन्स क्लव अफ काठमाण्डौ एपेक्सको अध्यक्षमा रामकृण्ण डंगोल सर्बसम्मत
न्यूज अफ टोखा, काठमाण्डौ । ‘हामी सेवा गर्छौ’ भन्ने मुल मन्त्रका साथ विश्का १५० भन्दा वढी मुलुकमा फैलिएको लायन्स क्लव ईन्टरनेशन अन्तर्गत लायन्स क्लव अफ काठमाण्डौ एपेक्सले आगामी वर्षका लागी नयाँ कार्यसमिती चयन गरेको छ । लायन वर्ष २०२०-२१ को लागि लायन्स क्लव अफ काठमाण्डौ एपेक्सको अध्यक्षमा रामकृण्ण डंगोल सर्बसम्मत निर्वाचित भएका छन् ।
क्लवका अध्यक्ष कुमार अधिकारीको अध्यक्षतामा अनलाइन निर्वाचन भएको हो । क्लवको प्रथम उपाध्यक्षमा आनन्द अधिकारी, द्वितीय उपाध्यक्षमा गणेश बजगांई, सचिवमा लक्ष्मण लामिछाने, क्लब एडमिनिष्ट्रेटरमा गणेश दाहाल , कोषाध्यक्षमा हरि पोख्रेल, क्लवको एडभाईजरमा महेन्द कुमार श्रेष्ठ चयन भएका छन् ।
त्यस्तै क्लव सर्भिस चियर प्रसनमा अनिल सुबेदी ,एल सि आइएफ कोडिनेटरमा मनोहर महत्रा, क्लवको सहसचिवमा राजु बहादर अधिकारी , सहकोषाध्यक्षमा पबिण प्रसाद अधिकारी, मार्केटिङ अफिसरमा भुबन केसी र डाइरेक्टरमा सन्तोस कुमार गैतम, पर्सादो तामाङ, ओम प्रकाश अर्याल, डा. रबिन लाल श्रेष्ठ , मिन पसाद चौलागाइ रहेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #लायन्स क्लव अफ काठमाण्डौ एपेक्स
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्