एक बालिकासहित सात जनामा थप संक्रमण, २५० पुग्यो संक्रमित

काठमाडौँ, १ जेठ ः कोरोना भाइरस (कोभिड १९)को संक्रमण आज फेरि थप सात जनामा जनामा देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले राष्टिय जनस्वास्थ्य प्रयोगशाला टेकु परीक्षण क्रममा नयाँ पाँच जनामा संक्रमण देखिएको बताउनुभयो ।
संक्रमित देखिएका व्यक्तिहरुमा काठमाडौंका चन्द्रागिरिलका ३२ बर्षीय पुरुष र कपिवस्तुका ६ बर्षीय बालिका, सर्लाही धान्कौल नगरपालिकाका ४५ बर्षिय पुरुष, धनुषा जनकपुर महानगरपालिकाका ४० बर्षिय पुरुष, धनुषाकै मिथिला नगरपालिका २० बर्षिया महिला, र महोत्तरीको जलेश्वर नगरपालिका र वलवा नगरपालिकाका क्रमशः १६ र ३५ बर्षिय पुरुषमा संक्रमण देखिएको हो ।
अहिलेसम्म संक्रमितको संख्या २५० पुगेको छ । मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीका अनुसार संक्रमितको अवस्था सामान्य र स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् ।
क्याटेगोरी : ब्रेकिंग न्युज, विशेष, समाचार
ट्याग : ##कोभिड१९
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्