Techie IT
शुक्रबार, जेठ २२,२०८३

रास्वपा सांसद सागर ढकाल सवार गाडी दुघर्टना


गुल्मी । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सागर ढकाल सवार गाडी दुर्घटनामा परेको छ ।

शुक्रबार उनी सवार गाडी गुल्मीको रेसुङ्गा नगरपालिका–४ अर्खलेमा दुर्घटना भएको हो । सांसद ढकाल लगायत सवार सुरक्षित रहेका बताइएको छ ।

ढकाल पार्टीको अधिवेशनका गुल्मी गएका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #रास्वपा सांसद सागर ढकाल सवार गाडी दुघर्टना


तपाईको कमेन्ट लेख्नुहोस्