Techie IT
बिहीबार, वैशाख ३१,२०८३

एसईई पूरक परीक्षाकाे तालिका सार्वजनिक


काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८२ सालकाे माध्यमिक शिक्षा परीक्षा (एसईई)को पूरक (ग्रेडवृद्धि) परीक्षाको तालिका सार्वजनिक गरेको छ ।

बोर्डका अनुसार पूरक परीक्षा आगामी असार १ गतेदेखि ९ गतेसम्म हुनेछ ।

परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #एसईई पूरक परीक्षाकाे तालिका सार्वजनिक


तपाईको कमेन्ट लेख्नुहोस्