मन्त्रिपरिषद् बैठक जारी : मन्त्रालय पुनर्संरचना खाका पेश हुँदै
काठमाडौं । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरू भएको छ ।
आजको बैठकमा सरकारले मन्त्रालयको संख्या कटौतीसहित नयाँ मन्त्रालयको खाका पेश गर्ने बताइएको छ । सरकारले ४ वटा मन्त्रालय खारेज गर्दैछ ।
युवा तथा खेलकुद, शहरी विकास, खानेपानी तथा सरसफाइ र संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयको अस्तित्व नरहने भएको हो ।
प्रधानमन्त्री कार्यालयलाई अझै शक्तिशाली बनाउने प्रारूप निर्माण गरिएको छ ।
यस्तो छ मन्त्रालयको पुनर्संरचनाको प्रस्तावित खाका-
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #मन्त्रिपरिषद् बैठक जारी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्