Techie IT
मंगलबार, वैशाख ८,२०८३

गृहमन्त्रीको राजीनामा माग्दै नेविसंघले गर्‍यो सिंहदरबारभित्रै प्रदर्शन


काठमाडौँ – गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गर्दै नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सिंहदरबारभित्रै प्रदर्शन गरेको छ।

नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले मंगलबार सिंहदरबारभित्र प्रधानमन्त्रीको कार्यालयअगाडि प्रदर्शन गर्दै गृहमन्त्रीको राजीनामा मागेको हो।

प्रदर्शनमा सहभागी युवाले गृहमन्त्री गुरुङको राजीनामा मागेका थिए। प्रदर्शनमा सहभागी युवालाई प्रहरीले नियन्त्रणमा लिएको थियो।


क्याटेगोरी : समाचार
ट्याग : #गृहमन्त्रीको राजीनामा माग


तपाईको कमेन्ट लेख्नुहोस्