संखुवासभाको छ्याङकुटीमा यातायातका साधनलाई सेनिटाईजर
संखुवासभाको चिचिला र मकालु गाउँपालिकाले छ्याङकुटीडाडामा ओहरदोहर गर्ने यातायातका सानधलाई सेनिटार्यजर गरेरमात्र प्रवेश गराउन थालेको छ । मकालु र चिचिला गाउँपालिकाको साझेदारीमा आईतबारबाट यातायातका सानधलाई किटनासक औषधी छर्किन थालिएको हो ।
निर्माणाधिन अरुण तेश्रो आयोजनाका गाडीहरु सेनिटाईजर गरेरमात्र गाउपालिका प्रवेश गराउन थालिएको चिचिला गाउँपालिकाका अध्यक्ष्ँ पासाङनुर्वु शेर्पाले बताउनुभयो । आयोजना क्षेत्रकाबासिन्दाले त्रसित भएपछि मकालु र चिचिला गाउपालिकाको साझेदारीमा यातायातका साधन र मालवाहक साधनलाई सेनिटाईजरर गरेरमात्र पठाईने गरिएको शेर्पाले बताउनुभयो ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा





