कांग्रेस बैठक : सभापतिको राजीनामा स्वीकृत नगर्ने पक्षमा
काठमाडौं । सभापति गगन थापाको राजीनामाको विषयमा कांग्रेसले आज निर्णय नलिने भएको छ । केन्द्रीय सदस्यहरूले धारणा राख्ने काम जारी रहेको महामन्त्री प्रदीप पौडेलले बताए ।
बोल्ने क्रम नसकिएपछि अर्को बैठक पर्सी डाकिएको उनले जानकारी दिएका छन् । पर्सिको बैठकले राजीनामा स्वीकृति वा अस्वीकृत गर्ने पौडेलको भनाइ छ ।
‘आज कुनै निर्णय भएन । धारणा राख्ने सबैले राजीनामा स्वीकृत गर्नु हुँदैन भन्नुभएको छ । पर्सी साढे आठ बजे अर्को बैठक राखिएको छ, त्यसमा निर्णय हुन्छ,’ उनले भने ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्