Techie IT
मंगलबार, साउन १२,२०८३

उम्मेदवारका लागि आफ्नै खातामा चन्दा उठाउन प्रतिबन्ध


अब उम्मेदवारहरूले आफ्नै निजी खातामा आर्थिक सहयोग तथा चन्दा संकलन गर्न पाउने छैनन्। निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि खोलिने स्वीकृत खाताबाट मात्रै आर्थिक कारोबार गर्न पाउने व्यवस्था गरेको हो।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निजी खातामार्फत चन्दा उठाउने प्रवृत्ति बढेपछि पारदर्शिता कायम गर्न यस्तो व्यवस्था लागू गरिएको हो।


क्याटेगोरी : समाचार
ट्याग : #breaking


तपाईको कमेन्ट लेख्नुहोस्