चितवनमा रवि र कांग्रेस उम्मेदवारबीच भेट, स्वस्थ प्रतिस्पर्धाको प्रतिबद्धता
चितवन–२ बाट प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धामा रहेका रास्वपा सभापति रवि लामिछाने र कांग्रेस उम्मेदवार मीना खरेलबीच शुक्रबार जम्काभेट भएको छ।
भरतपुर बजारमा चुनावी प्रचारका क्रममा भेटिएका दुवैले हात मिलाएर शुभकामना साटासाट गरे।
सो क्रममा लामिछानेले स्वस्थ, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धा हुने बताएका थिए। कांग्रेस पक्षका नेता–कार्यकर्ताहरूले पनि स्वच्छ निर्वाचन हुने विश्वास व्यक्त गरेका छन्।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्