सम्पर्क कार्यालयमा तोडफोडको घटना नभएको प्रहरीको भनाइ
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा झापा क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार बालेन साहको सम्पर्क कार्यालयमा तोडफोड नभएको प्रहरीले स्पष्ट पारेको छ।
झापाको कमल गाउँपालिका–२ मा रहेको उक्त सम्पर्क कार्यालयमा तोडफोड गरिएको भन्ने समाचारहरू असत्य रहेको प्रहरीको भनाइ छ।
प्रहरीका अनुसार घरधनी जयराम अधिकारीको सुत्ने कोठामा ढुंगा प्रहार गरिएको भए पनि रास्वपाको सम्पर्क कार्यालयमा कुनै तोडफोड भएको छैन। घरमा ढुंगा प्रहार गरिनुको कारण भने खुल्न बाँकी रहेको जनाइएको छ।
क्याटेगोरी : समाज
ट्याग : #breaking
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्