अमेरिकी र कोलम्बियाली राष्ट्रपति ह्वाइट हाउसमा सौहार्दपूर्ण वार्ता
महिनौँको सार्वजनिक वाकयुद्ध र सैन्य मुठभेडको चेतावनीपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र कोलम्बियाली राष्ट्रपति गुस्ताभो पेट्रोबीच ह्वाइट हाउसमा दुई घण्टा लामो सौहार्दपूर्ण वार्ता भएको छ।
वार्ताले दुई देशबीचको तनाव कम गर्दै सहकार्यको नयाँ सङ्केत दिएको छ। ट्रम्पले पेट्रोलाई ‘टेरिफिक’ व्यक्तिको संज्ञा दिएका छन्।
पेट्रोले अमेरिकी डिपोर्टेसन उडानहरू स्वीकार गर्ने र प्रमुख लागुऔषध तस्कर अमेरिका सुपुर्दगी गर्ने निर्णय गरेका थिए। ट्रम्पले पेट्रोलाई आफ्नो पुस्तक ‘द आर्ट अफ द डिल’ र रातो टोपी उपहार दिएका छन्।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्