Techie IT
आईतबार, जेठ ३,२०८३

गगन थापा पुगे निर्वाचन आयोग


काठमाडौं । गगन थापा निर्वाचन आयोग पुगेका छन् ।

विशेष अधिवेशनबाट सभापति बनेका थापा पदाधिकारीसहित आयोगमा पुगेका हुन् ।

आयोगमा थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय सकिति बैठकका निर्णय र पार्टी विवरण अध्यावधिक गर्न आयोग पुगेका हुन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #गगन थापा पुगे निर्वाचन आयोग


तपाईको कमेन्ट लेख्नुहोस्