राष्ट्रियसभाका १८ सिटमा कांग्रेस , एमाले र नेकपाको भागवण्डा , कसलाई कती ?
नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रियसभाका १८ सिटमा कांग्रेसले आठ सिट लिनेगरी एमाले र नेकपासँग भागवण्डा गर्ने तयारी भएको बताएका छन् ।
सानेपामा जारी कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा खड्काले दलहरूसँग तालमेल गर्दा कांग्रेसले आठ सिट दाबी गरेको जानकारी गराएका हुन् ।
बैठकबाट बाहिरिँदै गर्दा नेतृ सुजाता कोइरालाले राष्ट्रियसभामा भागवण्डा हुन लागेको जानकारी दिइन् । कार्यसम्पादन समितिको बैठक जारी छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #एमाले र नेकपाको भागवण्डा, #कसलाई कती, #राष्ट्रियसभाका १८ सिटमा कांग्रेस
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति






तपाईको कमेन्ट लेख्नुहोस्