काठमाडौं ६ मा नेकपा बाट अम्बिर बोगटी र हिमाल शर्माको उम्मेदवार सिफारिस
समानुपातिकतर्फ रविन्द्र श्रेष्ठ, रामकुमार थापा र पार्वती थापा
काठमाडौं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा र माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि काठमाडौं निर्वाचन क्षेत्र नम्बर–६ बाट उम्मेदवारको नाम सिफारिस गरेको छ।
प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ व्यवसायी पार्टीको अर्थ तथा योजना बिभागको केन्द्रिय सदस्य रहनु भएको बोगटीअम्बिर बोगटी र पूर्व विद्यार्थी नेता हिमाल शर्मा सिफारिस भएका छन्। बोगटी साबिक सिभिल बैंक (हाल हिमालयन बैंक) का पूर्व अध्यक्ष हुन्। उनीसँग बैंकिङ, पुँजी बजार तथा उद्योग क्षेत्रमा लामो अनुभव रहेको छ।
साढे तीन दशकदेखि पोल्ट्री फिड उत्पादनमा संलग्न बोगटी युका नेपाल इन्भेस्टमेन्ट प्रालि , पार्टीको अर्थ तथा योजना बिभागको केन्द्रिय सदस्य र अमृत मल्टिपल ट्रेडिङ प्रालिका अध्यक्ष समेत हुन्।
यस्तै, प्रतिनिधिसभा समानुपातिकतर्फ रविन्द्र श्रेष्ठ, रामकुमार थापा र पार्वती थापा सिफारिस भएका छन्। राष्ट्रिय सभा सदस्यका लागि भने धनलाल महर्जनको नाम अघि सारिएको छ।
पार्टीले आन्तरिक छलफल र संगठनात्मक सन्तुलनका आधारमा उम्मेदवार सिफारिस गरिएको जनाएको छ। सिफारिस भएका उम्मेदवारहरूले जनताको विश्वास जित्दै लोकतान्त्रिक अभ्यासलाई थप सुदृढ बनाउने अपेक्षा क्षेत्रीय कमिटीले व्यक्त गरेको छ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #काठमाडौं६ मा नेकपा बाट अम्बिर बोगटी र हिमाल शर्मा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७पेप्सिकोलाको CBIA स्कुलको एसईई २०८१ मा ऐतिहासिक सफलता: २ विधार्थी ४ जी पी ए सहित ६५ विद्यार्थीमध्ये ५७ जनाको A+
- ८तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित






तपाईको कमेन्ट लेख्नुहोस्