Techie IT
बुधबार, मंसीर ११,२०८२

एमाले महाधिवेशन काठमाडौंको दशवटौं क्षेत्रबाट प्रतिनिधि उम्मेद्धवार दर्ता , कुन क्षेत्र बाट को को ?


नेकपा एमालेको यही मंसिर २७ देखि २९ गतेसम्म हुने ११ औं महाधिवेशनका लागि काठमाडौंका दशवटौ निर्वाचन क्षेत्र बाट प्रतिनिधि बन्नका लागि खुल्ला, महिला र युवा बेग्लाबेग्लै क्लस्टरबाट उम्मेदवारी दर्ता भएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #एमाले महाधिवेशन काठमाडौंको दशवटौं क्षेत्रबाट प्रतिनिधि उम्मेद्धवार दर्ता, #काठमाडौंको दशवटौं क्षेत्रबाट प्रतिनिधि उम्मेद्धवार


तपाईको कमेन्ट लेख्नुहोस्