Techie IT
शुक्रबार, कात्तिक २२,२०८२

अन्तरिम सरकारले पहिलो विधेयक ल्यायो


वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८२ राष्ट्रिय सभामा दर्ता भएको हो ।

यो विधेयक अर्थ मन्त्रालय अन्तर्गत अर्थमन्त्री रामेश्वरप्रसाद खनालले प्रस्तुत गरेका हुन् ।

प्रतिनिधिसभा विघटन हुनु अगाडि यो विधेयक छलफलमा थियो ।

प्रतिनिधिसभा विघटन भएसँगै निष्क्रिय भएको थियो । सरकारले आवश्यक परिमार्जनसहित यो विधेयक ल्याएको हो ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्