Techie IT
शनिबार, असार १३,२०८३

संखुवासभामा भूकम्पको धक्का


कात्तिक । संखुवासभामा भूकम्प गएको छ । जिल्लाको किमाथांकास्थित तिब्बत बोर्डरलाई केन्द्र बनाएर बिहान ७ः३२ मा भूकम्प गएको हो ।

४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #भूकम्पको धक्का


तपाईको कमेन्ट लेख्नुहोस्