तारकेश्वरमा भाइटिकाको बिहानै दुर्घटना ,धर्मस्थलीका २६ वर्षीय युवकको मृत्यु
काठमाडौं । तारकेश्वर चिसापानीस्मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा २६ वर्षय यूवकको घटनास्थलमै मृत्यु भएको छ। तीव्र गतिमा रहेको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा २६ वर्षीय अमित पुतुवारको घटनास्थलमै मृत्यु भएको हो । पुतुवार तारकेश्वर–६ पुसल धर्मस्थलीका स्थानीय बासिन्दा हुन् ।
प्रहरीकाअनुसार घटनास्थलमा पुगेर अनुसन्धान भइरहेको छ भने दुर्घटनाको कारणबारे थप विवरण संकलन भइरहेको जनाएको छ।
मृतकलाई तत्कालै प्रहरिको सहयोगमा तारकेश्वर सिटी अस्पताल लगिएको भए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
तारकेश्वरको तिनपिप्ले–सानो बाइपास सडक र जरंखु–लामबगरमा सडकमा हरेक महिना दुर्घटना हुने गरेको स्थानीयबासीले बताएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #तारकेश्वरमा भाइटिकाको बिहानै दुर्घटना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्